Monday, April 11, 2016

 © नयाँ बर्ष २०७३ को शुभकामना ©


न जमिन हल्लियोस्, न हल्लियोस आकाश

 न हुन् बन्द नाका, न बन्दहुन् डिजेल ग्याँस |

खुशी शान्ति छाओस्, नयाँ जोश जागोस्  

सबैको विकास होस्, सबैको जय होस !!
      
   ~~~~~~ बिकाश राज सत्याल